सिरहाको लहान नगरपालिकामा नेपाली कांग्रेसले सुरूवाती अग्रता लिएको छ।
प्रारम्भिक मतगणना अनुसार नेपाली कांग्रेसका मेयर उमेदवार अचमितलाल चौधरीले ३६२ मत ल्याएका छन्। नेकपा एमालेका मुन्नी साहले ३२५ मत ल्याएका छन्। राजपाका महादेव साह स्वर्णकारले २९५ मत ल्याएका छन्।
- कांग्रेस ३९७/४३२
- एमाले ३४३/३१०
- राप्रपा ३०२/२०६
- संघीय समाजवादी २९८/३१९
- माओवादी ३५/३५