स्थानीय तह निर्वाचनको तेस्रो चरणअन्तर्गत प्रदेश नम्बर २ मा सोमबार भएको निर्वाचनको प्रारम्भिक मत परिणाम प्राप्त हुन थालेको छ।
सार्वजनिक भएको पछिल्लो मतपरिणाम अनुसार रौतहटको
इशनाथ नगरपालिका १ को अध्यक्षमा बिगुसाह बाँनियाँ निर्वाचित भएका छन्। यो सँगै कांग्रेसले पनि खाता खोलेको छ।