प्रदेश नम्बर २ मा कांग्रेसले खाता खोल्यो


स्थानीय तह निर्वाचनको तेस्रो चरणअन्तर्गत प्रदेश नम्बर २ मा सोमबार भएको निर्वाचनको प्रारम्भिक मत परिणाम प्राप्त हुन थालेको छ।

सार्वजनिक भएको पछिल्लो मतपरिणाम अनुसार रौतहटको

इशनाथ नगरपालिका १ को अध्यक्षमा बिगुसाह बाँनियाँ निर्वाचित भएका छन्। यो सँगै कांग्रेसले पनि खाता खोलेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.