सिरहाको लक्ष्मीपुर पतारीमा फोरमको अग्रता


सिरहाको लक्ष्मीपु्र पतारी गाँउपालिकामा संघीय समाजवादी फोरमले प्रारम्भीक अग्रता लिएको छ ।
भर्खरै आएको प्रारम्भिक मत परिणाम अनुसार संघीय समाजवादी फोरमका अध्यक्ष उमेदवारले २६ मत पाएका छन । कांग्रेस उमेदवारले १३,माओवादी केन्द्रका उमेदवारले १२ र एमाले उमेदवारले ९ मत पाएका छन् । उपाध्यक्षमा पनि संघीय समाजवादी फोरमले नै प्रारम्भिक अग्रता लिएको छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.