वीरगञ्जमा ७२ प्रतिशत मतदान


वीरगञ्जमा आज भएको स्थानीय तहको निर्वाचनमा ७०–७२ प्रतिशत मतदान भएको छ ।

पर्साका प्रमुख निर्वाचन अधिकृतले साँझ ५ बजेसम्म्म बढीमा ७२ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.