राजविराज नगरपालिका वडा नम्बर १५ मा मतदान असोज ५ गते हुने


सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १५ को देउरीभरुवामा राष्ट्रिय जनता पार्टीका वडाअध्यक्षका उम्मेदवार महन्थी यादवको मृत्यु भएपछि स्थगित मतदान असोज ५ गते हुने भएको छ।

उक्त क्षेत्रमा मतदान ५ गते हुने मुख्य निर्वाचन अधिकृत शारदा कोइरालाले जानकारी दिए ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.