प्रधानमन्त्री देउवाको आर्थिक सल्लाहकारमा आचार्य नियुक्त


प्रधानमन्त्री शेरबहादुर देउवाकाे अार्थिक सल्लाहकारमा  ज्ञानचन्द्र अाचार्य नियुक्त भएका छन् ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले अाचार्यलाई सो पदमा नियुक्त गरेको हो ।

मन्त्रिपरिषद बैठकले पूर्व परराष्ट्रसचिव तथा संयुक्त राष्ट्रसंघका लागि नेपाली प्रतिनिधि आचार्यलाई आर्थिक सल्लाहकारमा नियुक्त  गरेको हो ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.