विद्यासुन्दरका १०० दिन यस्तो रह्यो (भिडियो)

काठमाडौं महानगरपलिकाको मेयरमा निर्वाचित भएको सय दिन पुगेको अवसरमा महानगरपालिकाले गरेको कामको कार्यप्रगति विवरण पुस्तिका देखाउदै विद्यासुन्दर शाक्य तस्बिरः नारायण महर्जन/सेतोपाटी


विद्यासुन्दर शाक्य काठमाडौं महानगरपलिकाको मेयरमा निर्वाचित भएको सय दिन पुगेको अवसरमा आज विशेष कार्यक्रम गरिरहेक छ्न्।

सय दिनको अवधिमा महानगरपालिकाले गरेको कामको कार्यप्रगति विवरण दिन मेयर शाक्यले अहिले पत्रकार सम्मेलन गरिरहेका छन्।

हेर्नुहोस् के के कार्यक्रम गरे LIVE

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.