प्रतिनिधिसभा निर्वाचन विधेयक संसदबाट पारित


प्रतिनिधिसभा निर्वाचन विधेयक व्यवस्थापिका संसदबाट पारित भएको छ । यससँगै आगामी मंसिर १० र २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनका लागि बाटो खुलेको छ । गृहमन्त्री जनार्दन शर्माले सो विधेयक पारित गर्न प्रस्ताव संसदमा पेश गरेका थिए। उनले प्रस्ताव गरेपछि सभामुख ओनसरी घर्तीले निर्णयार्थ प्रस्तुत गरेकी थिइन्।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.