गाउँ पर्यटक प्रवर्द्धन मञ्च नेपाल प्रदेश नम्बर ४ को तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले अध्यक्षमा रवीन्द्रराज पौडेल चयन गरेको छ ।
दुई वर्षे कार्यकालका लागि उपाध्यक्षमा चुडामणि दाहाल, सचिवमा रमेशबहादुर खत्री, कोषाध्यक्ष सूर्यनाथ पहारी चयन भएका छन् । त्यसैगरी, सदस्यहरूमा सुशीला भण्डारी, भुपेन गुरुङ, कमल भुजेल, अशोक पराजुली, सन्तोष सापकोटा चयन भएका छन् ।