१८ गतेको संसद बैठक १९ गतेलाई सर्‍यो


संसद बैठक सूचना टाँसेर सारिएको छ।

संसद सचिवालयले १८ गते आइतबारका लागि बोलाएको संसदको बैठक १९ गते ११ बजेसम्मका लागि सारेको हो।

१८ गते इद परेको कारण बैठक १९ गतेका लागि सारिएको सचिवालयले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.