गृहमन्त्री शर्मा नेपालगञ्जमा


बाढी पहिरोले प्रभावितको निरीक्षणका लागि गृहमन्त्री जनार्दन शर्मा नेपालगञ्ज पुगेका छन्। नेपालगञ्जमा उनले सम्बन्धित निकायका प्रमुखहरूलाई बाढी पहिरो प्रभावितको उद्धार र राहतमा लाग्न निर्देशन दिएका छन्। उनले आज बाँके र बर्दियाका बाढी प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.