स‌ंसद बैठक ३१ गतेसम्मको लागि स्थगित


व्यवस्थापिका संसदको बैठक अागामी साउन ३१ गतेसम्मका लागि स्थगित भएको छ । यसैबीच चिकित्सा स्वास्थ्य विधेयक पारित हुने संभावना ३१ गतेसम्मलाई टरेकाे छ ।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.