गृह मन्त्रालयले ३१ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ।
मन्त्रालयले बिहीबार १० सहसचिवसहित २१ उपसचिवको सरुवा गरेको हो।
सरुवा भएपछि काठमाडौंको सिडिओमा केदारनाथ शर्मा आएका छन् भने झापामा ऋषिराम तिवारीको सरुवा भएको छ। त्यस्तै मोरङमा रामप्रसाद आचार्य, पर्सामा विनोद प्रकाश शाही नयाँ सिडिओ बनेका छन्।
हेर्नुस कसको सरुवा कहाँ भयो?