पत्रकार सम्मेलनमा कमल थापामाथि पशुपतिका ६ आरोप

फाइल तस्बिर


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रजातन्त्रिकले पत्रकार सम्मेलन गर्दै कमल थापाले स्वेच्छाचारी ढंगाले पार्टी चलाएको भन्दै आफूहरू अलग्गिनु परेको धारणा स्पष्ट पारेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले आफू नै राप्रपाको मूलधार भएको दाबी गरेको छ । राप्रपाका नेता पशुपतिशम्शेर राणाले आइतबार आफ्नो नेतृत्वमा राप्रपा प्रजातन्त्रिक गठन गरेका थिए । राप्रपा अध्यक्ष कमल थापाले स्वच्छाचारी ढंगले पार्टी चलाएकाले नयाँ पार्टी गठन गर्नु परेको अध्यक्ष राणाले बताएका छन् ।

हेर्नुहोस् विज्ञप्तिको पूर्णपाठ

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.