राप्रपाको आकस्मिक बैठकले ६ जना सांसदसहित १६ जना केन्द्रीय सदस्यलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशन गरेको छ।
सोमबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको आकस्मिक बैठकले पार्टीको हित विपरित कार्य गरेको भन्दै सांसदहरू दीपक बोहरा, सुनील थापा, रेशम लामा, विराज बिष्ट, राज्यलक्ष्मी श्रेष्ठ र बबिना लावती १५ जना केन्द्रीय सदस्यलाई साधारण सदस्य समेत नरहने गरि निष्काशन गरेको राप्रपाका सह प्रवक्ता मोहन श्रेष्ठले सेतोपाटीलाई बताए।
https://www.youtube.com/watch?v=BFpO0N4drEs&feature=youtu.be
राप्रपाले साधारण सदस्य समेत नरहने गरि कारबाही गरेकाहरू:केन्द्रीय सदस्य तथा सांसदहरू
१. दिपक बोहरा
२. सुनील थापा
३. रेशम लामा
४. बिराज बिष्ट
५. राज्य लक्ष्मी श्रेष्ठ
६. बबिना मोक्तान लावती
केन्द्रीय सदस्यहरुप्रवीण चाम्लिङ
हरिबहादुर बस्नेत
रामकृष्ण भट्टराई
पदमबहादुर बस्नेत
नवराज सुवेदी
बिष्णु विक्रम थापा
गिरिधारी परियार
दीपक कुमार राई
विन्दु पहाडी
प्रदिप उदय
किरण गिरी