अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले लगानी बोर्डको उपाध्यक्षको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई लगानी बोर्ड ऐन, २०६८ को दफा ३ बमोजिम सो पदको जिम्मेवारी जिम्मेवारी दिएका हुन् ।
लगानी बोर्ड ऐनअनुसार प्रधानमन्त्रीले तोकेको व्यक्ति बोर्डको उपाध्यक्ष हुने व्यवस्था छ ।