साझा र विवेवशीलबीचको एकता भोलि घोषणा हुने


विवेकशील नेपाली दल र साझा पार्टीबीच बुधबार पार्टी एकता घोषणा हुने भएको छ। स्रोतका अनुसार भोलि राजधानीमा पत्रकार सम्मेलन आयोजना गरेर पार्टी एकता घोषणा हुन लागेको हो।

नयाँ पार्टीको नाम विवेकशील साझा पार्टी वा साझा विवेकशील पार्टीमध्ये एक हुनेछ। पार्टी नेतृत्व, चुनाव चिन्ह, विधान र घोषणा पत्र बारे एक महिना भित्र टुंगो लाग्ने स्रोतले बतायो।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.