राप्रपाको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक


राप्रपाको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक भएको छ ।  नयाँ बानेश्वरस्थित अनमोल क्याटरिङमा भएको  पत्रकार सम्मेलनमा केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गरिएको हो ।

हेर्नुहोस् LIVE

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.