चुडामणि शर्मालाई सर्वोच्चमा उपस्थित गराइयो


आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा उपस्थित गराएको छ । यसअघि अख्तियारको टोलीले शुक्रबार बिहान उनलाई विशेष अदालत पुर्‍याएको थियो।

शर्माले पत्नीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चले अदालतमा उपस्थित गराउन आदेश दिएपछि उनलाई सर्वोच्च लगिएको हो।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.