उर्लाबारीका जनप्रतिनिधिले कार्यभार सम्हाले

उर्लाबारीका जनप्रतिनिधिले कार्यभार सम्हाले


मोरङको उर्लाबारी नगरपालिकाका नवनिर्वाचित मेयर, उपमेयर, वडा अध्यक्ष र सम्पूर्ण सदस्यलाई शपथ ग्रहण गराईएको छ।

शपथ ग्रहण कार्यक्रममा सभापति तथा उर्लाबारीका निर्वाचन अधिकृत अम्बिका प्रसाद चौलागाईले नव निर्वाचित उमेद्घारलाई खादा ओढाएर स्वागत गर्दै शपथ ग्रहण गराएका थिए।

कार्यक्रममा माननीय सामसद तथा प्रमुख अतिथि पर्तमान धिमाल, समाजेसेवी, ब्यापारी र राजनीतिक दलका ब्यक्तिले शुभकामना दिएका थिए।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.