नयाँ वानेश्वरस्थित संसद भवनबाट प्रत्यक्ष LIVE


मुलुक संघीय संरचनामा प्रवेश गरेपछि पहिलो पटक स्थानीय तहले आइतबार वार्षिक राजस्व तथा व्ययको अनुमानसहितको बजेट प्रस्तुत गर्दैछन्। स्थानीय तहले पहिलो पटक आफ्नो आयव्ययको अनुमान आफ्नै सभामा पेस गर्न लागेका हुन्।

केन्द्रमा व्यवस्थापिका संसदमा बजेट पेस गर्ने शैलीमा स्थानीय तहका प्रमुख वा तोकिएका व्यक्तिले गाउँ/नगर सभामा वार्षिक बजेट पेस गर्दैछन्। सभामा पेस भएको बजेट असार मसान्तसम्म पारित गर्नुपर्नेछ। हेर्नुहोस् संसद भवन नयाँ बानेश्वरबाट LIVE

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.