धनगढीमा कांग्रेसका ओडले बढाए अग्रता


प्रदेश नम्बर सातको धनगढी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार नृप ओडले अग्रता फराकिलो पारेका छन्।

बिहीबार बिहानसम्म १२ वडाको मतगणना सकिँदा ९ हजार ७ सय ११ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार गोपाल हमालले ८ हजार ९ सय ३३ मत पाएका छन्।

बुधबार बिहानसम्म झिनो मतले अगाडि रहेका हमाललाई पछिल्लो समय ओडले पछि पार्दै आएका छन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.