लुम्बिनी सांस्कृतिक नगरमा स्वतन्त्र उम्मेद्वार मनमोहन चौधरी विजयी


लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयरमा राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य मनमोहन चौधरी विजयी भएका छन्।

उनले संघीय समाजवादी फोरमका मेयर उम्मेदवार फुकुरूद्दीन खानलाई पन्छाउँदै विजयी भएका हुन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.