विराटनगरको मतगणनाका २ घन्टाका लागि स्थगित


मोरङको विराटनगर महानगरपालिकाको मतगणना दुई घन्टाका लागि स्थगित भएको छ। मतगणनालाई व्यवस्थित बनाउन निर्वाचन कार्यालयले सर्वदलीय बैठक बोलाएको छ।

सर्वदलीय बैठक बसेर मत गणना पुनः सुचारु गर्ने गरी मतगणना रोकिएको हो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.