संखुवासभाको ५ नगरपालिका मध्ये ३ मा एमाले र २ मा कांग्रेस


संखुवासभामा रहेको ५ वटा नगरपालिकामध्ये ३ मा एमाले र २ मा नेपाली कांग्रेस विजयी भएका छन्। एमालेले मेयर पद जितेको पाँचखपन नगरपालिकाको थप एक उपमेयर पद जित्न सफल भएको छ।

एमालेले खाँदवारी, चैनपुर र मादी नगरपालिकाको मेयर तथा उपमेयर दुवै पद जित्न सफल भएको छ। कांग्रेसले धर्मादेवी र पाँचखपन नगरपालिका जितेको छ। पाँचखपनको उपमेयर पद भने एमालेलाई ३ सयभन्दा बढि मतले कांग्रेसले सुम्पिएको हो।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.