रंगेलीमा नेपाली कांग्रेसकोे अग्रता कायमै

रंगेलीमा नेपाली कांग्रेसकोे अग्रता कायमै


मोरङको रंगेली नगरपालिकाको नेपाली कांग्रेसले अग्रता कायमै गरेको छ।
बिहानको मत गणनामा मेयरमा कांग्रेसका मोदराज घिमिरेले २३०० मत, कांग्रेसलाई पछ्याउँदै माओवादी केन्दका दिलिप अग्रवालले २०२२ मत र एमालेका सन्तोषकुमार साहले १२९१ मत ल्याएका छन्।

उपमेयरमा माओवादी केन्द्रकी केशवकुमारी खरालले १८४०, माओवादीलाई पछ्याउँदै कांग्रेसकी राधादेवी मण्डलले १८०२ मत र एमालेकी उषा झाले १६५१ मत ल्याएकी छिन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.