विराटनगरमा एमालेले अग्रता छोट्यायो, कांग्रेसको अग्रता कायमै

विराटनगरमा एमालेले अग्रता छोट्यायो, कांग्रेसको अग्रता कायमै


प्रदेश नम्बर एकमा रहेको एक मात्र महानगरपालिका विराटनगर महानगरपालिकामा एमालेका उम्मेदवारले आफ्नो मतान्तर कम गराउँदै लगेका छन्। बिहान साढे ६ बजेसम्मको नतिजा अनुसार नेपाली कांग्रेसका मेयर उम्मेद्वारभन्दा एमालेका उम्मेद्वार करिब ३०० मत अन्तरमा ल्याइपुर्‍याएका छन्।

मेयर/उपमेयर

नेपाली कांग्रेस- ३३४५/२६५१

नेकपा एमाले- ३०५७/१४४६ फोरम लोकतान्त्रिक

संघीय समाजवादी फोरम- १३४६/१३४६ नेकपा माओवादी केन्द्र

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.