राति २:४० प्रदेश नम्बर सात कांग्रेसको नियन्त्रणमा

राति २:४० प्रदेश नम्बर सात कांग्रेसको नियन्त्रणमा


सात नम्बर प्रदेशमा नेपाली कांग्रेसले विजयी अग्रता लिएको छ अहिलेसम्म नेपाली कांग्रेसले २६ स्थानीय तहमा विजय हाँशिल गरेको छ। नेकपा एमालेले १८ स्थानमा विजय हासिल गरेको छ। तेस्रो स्थानमा रहेको नेकपा माओवादीले ३ स्थानमा विजय हासिल गरेको छ ।

यस्तै अग्रतामा भने नेकपा एमालेले १३, कांग्रेसले १२ र माओवादी केन्द्रले ११ र अन्य साना पार्टीले ३ स्थानमा अग्रता लिएका छन्।

बाजुरा ९ स्थानीय तह

नेपाली कांग्रेस-  ६

नेकपा एमाले-  ३

बझाङ १२ स्थानीय तह

नेकपा एमाले – ५

नेपाली कांग्रेस – ३

आउँन बाँकी – ४

दार्चुला ८ स्थानीय तह

नेपाली कांग्रेस -४

नेकपा एमाले- ३

आउन बाँकी- १

बैतडी १० स्थानीय तह

नेपाली कांग्रेस-५

नेकपा एमाले -१

आउन बाँकी- ४

डडेल्धुरा ७ स्थानीय तह

नेपाली कांग्रेस- ३

नेकपा एमाले -२

माओवादी केन्द्र – १

आउन बाँकी – १

डोटी ९ स्थानीय तह

नेकपा एमाले -४

नेपाली कांग्रेस- २

माओवादी केन्द्र १

आउन बाँकी – २

अछाम १० स्थानीय तह

नेपाली कांग्रेस -३

माओवादी केन्द्र – १

आउन बाँकी – ६

कञ्चनपुर ९ स्थानीय तह

आउन बाँकी- ९

कैलाली १३ स्थानीय तह

नेपाली कांग्रेस-१

नेकपा एमाले –१

आउन बाँकी – ११

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.