राति ११ बजे अपडेटः २१ नगरपालिका मध्ये १२ मा कांग्रेस ८ एमाले यी हुन् विजयी प्रमूख र उप–प्रमूख (सूची)


दोस्रो चरणको निर्वाचन भएका १ सय १ नगरपालिका मध्ये अहिलेसम्म २० स्थानको अन्तिम नतिजा सार्वजनिक भएको छ। शनिबार राति११ बजेसम्म सेतोपाटीलाई प्राप्त मत परिणाम अनुसार यस्तो छ नगरपालिकाको अन्तिम परिणाम जसमध्ये नेपाली कांग्रेसले १२ स्थानमा विजयी भएको छ भने नेकपा एमालेले ७ स्थानमा जितेको छ। माओवादी केन्द्र १ नगरपालिकामा जित हात पार्न सफल भएको छ। हेर्नुहोस् सूची मतसहितः

नेपाली कांग्रेसः

१. बडिमालिका नगरपालिका, बाजुरा

प्रमुखः पदमबहादुर बडुवाल – २९४०

उपप्रमुखः कविता विष्ट – २९४५

२. महाकाली नगरपालिका, दार्चुला

प्रमुखः हंशराज भट्ट– ४०४३

उपप्रमुखः सुना बोहोरा–४१३२

३. भोजपुर नगरपालिका, भोजपुर

प्रमुखः कैलाशकुमार आले–४०७०

उपप्रमुखः एमालेकी मोमिता राई– ३५७३

४. दशरथचन्द नगरपालिका, वैतडी

प्रमुखः नरेन्द्रसिंह थापा– ३७६२

उपप्रमुखः मिना चन्द– ३७३१

५. बुङगल नगरपालिका, बझाङ

प्रमुखः धनबहादुर विष्ट ५२५९

उपप्रमुखः मिनाकुमारी जाग्री ५३६०

६. कमलबजार नगरपालिका, अछाम

प्रमुखः ओमप्रकाश विष्ट–३५८७

उपप्रमुखः भूमिसरा बजगाईँ ढकाल–३६७२

७. त्रिवेणी नगरपालिका, बाजुरा

प्रमुखः रामसिंह रावल– ३३५४

उपप्रमुखः राधिका सुनार– ३९२२

८. सुनवल नगरपालिका, नवलपरासी

प्रमुखः भिमबहादुर थापा क्षेत्री–८६५९

उपप्रमुखः दधिराम अर्याल÷एमाले ७६२८

९. गुलरिया नगरपालिका, बर्दिया

प्रमुखः मुक्तिनाथ यादव –६२०७

उपप्रमुखः सुशीला गिरी –६३६४

१०. मेलौली नगरपालिका, बैतडी

प्रमुखः कृष्णसिंह नायक –२३४४

उपप्रमुखः राधा ओझा –२१५२

११. सितगंगा नगरपालिका, अर्घाखाँची

प्रमुखः सूर्य अधिकारी –७६७७

उपप्रमुखः माओवादी केन्द्रकी टीका रेश्मी –७१९०

१२. शैल्यशिखर नगरपालिका, दार्चुला

प्रमुखः अमरसिंह धामी –३९२९

उपप्रमुखः एमालेकी कलावती धामी –३५२१

एमाले

१. अमरगढी नगरपालिका, डडेलधुरा

प्रमुखः विपिन ओझा– ३७६८

उपप्रमुखः संगीता भण्डारी ३५१७

२. मादी नगरपालिका, संखुवासभा

प्रमुखः विदुर लिंथेप– २७४१

उपप्रमुखः उर्मिला सुवेदी– २९४१

३ रेसुङगा नगरपालि, गुल्मी

प्रमुखः डिल्लीराज भुषाल–६३८१

उपप्रमुखः सिता भण्डारी–६२१३

४. पाख्रिबास नगरपालिका, धनकुटा

प्रमुखः विर्षबहादुर शाही– ४४३९

उपप्रमुखः देवकला पौडेल– ४४२६

५. मुसिकोट नगरपालिका, गुल्मी

प्रमुखः सोमनाथ सापकोटा –६६६८

उपप्रमुखः कमला शर्मा –६६०७

६. जयपृथ्वी नगरपालिका, बझाङ

प्रमुखः वीरेन्द्र खड्का –३०४४

उपप्रमुखः जुना जाग्री ३४१५

७. धनकुटा नगरपालिका, धनकुटा

प्रमुखः चिन्तन तामाङ –४९३३

उपप्रमुखः सकुन्तला बस्ने –५४६४

८. दिपायल सिलगुढी नगरपालिका, डोटी

प्रमुखःमञ्जु मलासी ४४१८

उपप्रमुखः शिवराज खड्का-४५३६

माओवादी केन्द्रः

१. रोल्पा नगरपालिका, रोल्पा

प्रमुखः पूर्ण केसी –५६३४

उपप्रमुखः मनकुमारी घर्तीमगर–५६८६

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.