लुम्बिनी सांस्कृतिकमा राजपा समर्थित स्वतन्त्र उम्मेद्वार तेब्बर मतले अगाडि


रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको पछिल्लो ताजा मतपरिणाम सार्वजनिक भएको छ। सार्वजनिक परिणाम अनुसार राजपा समर्थित स्वतन्त्र उम्मेद्वार मनमोहन चौधरीले२७८३ मत ल्याएर अग्रता लिएका छन्। उनलाई संघीय समाजवादी फोरमका उम्मेद्वार फुकुरूद्दीन खानले १०२४ मतसहित पछ्याइरहेका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.