विराटनगरमा मतगणना सुस्त, दुई दिन बित्दा पनि वडाको नतिजा सार्वजनिक भएन


मतगणना सुरु भएको दुई दिन वितिसक्दा पनि मोरङको एउटा पनि वडाको नतिजा सार्वजनिक हुन सकेको छ्रैन्। हाल १, २, ३, ४, १६, १७ र १८ वडाको मतगणना भइरहेको छ। मतगणनामा देखिएको सुस्तताका कारण विराटनगर महानगरपालिकाको नतिजा आउँन १० दिनभन्दा पनि बढि समय लाग्ने अनुमान गरिएको छ।
हाल ७ ठाउँमा राखेर मतगणना भइरहेको छ। तर, गणनामा देखिएको सुस्तताका कारण निर्वाचन कार्यालयको आलोचना भइरहेको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.