बामदेवको गृहनगर बर्दियाको गुलरियामा कांग्रेसको जित


एमाले उपाध्यक्ष वामदेव गौतमको गृहजिल्ला बर्दियाको  गुलरिया नगरपालिकको मेयरमा नेपाली कांग्रेसका मक्तिनाथ यादव ६२०७ ल्याएर विजयी  भएका छन्।

त्यस्तै उपमेयरमा पनि कांग्रसकै शुसीला गिरी ६३६४ मत ल्याएर विजयी भएकी छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.