माओवादी किल्ला रोल्पाको लुङ्ग्रीमा नेपाली काँग्रेसको जित


माओवादी किल्ला रहेको रोल्पाको लुङ्ग्री गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबैमा नेपाली काँग्रेसले जितेको छ।

अध्यक्षमा काँग्रेसका दुर्गाबहादुर खड्काले ३११५ मत ल्याएर जित हात पारेका छन्। त्यस्तै उपाध्यक्षमा पनि काँग्रेसकै भिमकला खड्काले ३२७७ मत ल्याएर जित हात पारेकी छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.