काँग्रेसबाहेक अन्य पार्टीले मुलुक हाँक्न सक्दैनः गगन थापा

काँग्रेसबाहेक अन्य पार्टीले मुलुक हाँक्न सक्दैनः गगन थापा


नेपाली काँग्रेसका नेता गगनकुमार थापाले काँग्रेसबाहेक अन्य पार्टीले मुलुक हाँक्न नसक्ने बताएका छन्।

हिलिहाङमा आज भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले काँग्रेसले मुलुकको परिवर्तन गर्दै आएको र अब पनि मुलुकको समृद्धि र विकासका रेखा कोर्ने बताए।

कार्यक्रममा पाटीका जिल्ला सभापति नरेन्द्रकुमार केरुङ, हिलिहाङ गाउँपालिका अध्यक्षका उम्मेदवार समरबहादुर अधिकारी, उपाध्यक्षका उम्मेदवार ताराकुमारी योङहाङलगायतले बोलेका थिए। रासस

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.