उच्च शिक्षामा लगानी वृद्धिको माग गर्दै त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।
क्याम्पसको स्ववियू तथा विभिन्न संगठनमा आबद्ध विद्यार्थीहरूले शुक्रबार प्लाकार्डसहित प्रदर्शन गरेका हुन्।
उनीहरूले सरकारी क्याम्पसको भौतिक संरचनाहरूको सुधार, प्रविधिमैत्री पाठ्यक्रम, विद्यार्थीलाई रोजगारीसँग जोड्न इन्टर्नसिप, उच्च शिक्षामा रिसर्चका लागि कोष खडा गर्न, विद्यार्थी आन्दोलनको गरिमा नबिर्सन र खुला विचार बहसका लागि संगठनहरूलाई काम गर्ने ठाउँ छाड्नुपर्ने माग गरेका छन्।
तस्बिरहरूः
-ink-1777017973.jpeg)
-ink-1777017973.jpeg)
-ink-1777017972.jpeg)
-ink-1777017972.jpeg)
-ink-1777017972.jpeg)
-ink-1777017972.jpeg)