सभामुख डोलप्रसाद अर्यालले संसदसम्बन्धी रिपोर्टिङ गर्ने पत्रकारहरूसँग आज छलफल गरेका छन्।
संसदीय मामिला क्षेत्रमा रिपोर्टिङ गर्दै आएका पत्रकारहरूसँग सभामुखले अन्तरक्रिया गरेका हुन्।
सभामुखसँगको छलफलमा संसदीय मामिला पत्रकार समाजका अध्यक्ष मनोज सत्यालसहित पत्रकारहरू सहभागी थिए।
अर्याल चैत २२ गते सभामुख निर्वाचित भएका थिए।
त्यसपछि उनले पूर्वसभामुखहरू लगायत विभिन्न क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै आएका छन्।
तस्बिरहरू:
-1776407410.jpg)
-1776407410.jpg)
-1776407410.jpg)
-1776407410.jpg)
-1776407409.jpg)
-1776407409.jpg)
-1776407408.jpg)
-1776407409.jpg)