प्रतिनिधि सभा निर्वाचन २०८२ मा स्याङ्जा क्षेत्र-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धनञ्जय रेग्मी विजयी भएका छन्।
उनले निकटतम प्रतिद्वन्द्वीलाई १०२१४ मतअन्तरले पछि पार्दै जित निकालेका हुन्।
रेग्मीले २९०७१ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भरतराज ढकालले १८८५७ मत प्राप्त गरेको निर्वाचन आयोगको तथ्यांक छ।