नेकपा (माओवादी केन्द्र)सहित १० घटकको एकता घोषणा हुँदैछ।
भृकुटीमण्डपमा घोषणा समारोह चलिरहेको छ।
माओवादी केन्द्र, एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपाबाट विद्रोह गरेका चिरन पुन समूह, राजु कार्की नेतृत्वको नेकपा साजवादीका, सुवासराज काफ्ले नेतृत्वको नसमाजवादी पार्टी, नेपाल महेन्द्र राय यादवको नेपाल समाजवादी पार्टी, कर्णजित बुढाको नेकपा माओवादी समाजवादी र प्रेम चलाउनेको नेकपा साम्यवादी पार्टी लगायत विभिन्न कम्युनिस्ट घटकहरूले एकता गर्न लागेका हुन्।
एकता घोषणा कार्यक्रमको बीचमा झलनाथ खनाल पनि पुगेका छन्। खनाल सुरूवातमा एकताको विपक्षमा थिए।
एकताको विपक्षमा रहेको भए पनि उनको उपस्थितीलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
तस्बिरहरूः
-ink-1762331274.jpeg)
-ink-1762331273.jpeg)
-ink-1762331272.jpeg)
-ink-1762331271.jpeg)
-ink-1762331272.jpeg)
-ink-1762331270.jpeg)
-ink-1762331268.jpeg)
-ink-1762331267.jpeg)
-ink-1762331266.jpeg)
-ink-1762331265.jpeg)
-ink-1762331266.jpeg)
-ink-1762331266.jpeg)
-ink-1762331265.jpeg)
-ink-1762331271.jpeg)
-ink-1762331269.jpeg)
-ink-1762331273.jpeg)
-ink-1762331267.jpeg)
-ink-1762331265.jpeg)
-ink-1762331263.jpeg)
