नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गरेका छन्।
हालै सकिएको केन्द्रीय कमिटी बैठकले गरेका निर्णय, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा अध्यक्ष ओलीले सम्पादकहरूलाई बोलाएर अन्तर्क्रिया गरेका हुन्।
जेनजी पुस्ताको आन्दोलनपछि ओलीले प्रधानमन्त्री पदबाट भदौ २४ गते राजीनामा दिएका थिए।
सरकारले फागुन २१ मा प्रतिनिधि सभा चुनाव घोषणा गरे पनि एमालेले चुनावी वातावरण नभएको भन्दै प्रतिनिधि सभा पुनर्स्थापनाको माग राख्दै आएको छ।
लाइभ: