प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसदहरूले धारणा राखेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेपछि सांसदहरूले धारणा राखिरहेका छन्।
दलीय आधारमा सांसदहरूले धारणा राखेका छन्।
नेपाली कांग्रेसबाट महामन्त्री विश्वप्रकाश शर्मा र नेकपा (एमाले) बाट योगेश भट्टराईले बोलेका छन्।
भिडिओ: