काठमाडौंको तीनकुने क्षेत्रमा शुक्रबार दिउँसो 'संयुक्त जनआन्दोलन समिति' का 'जनकमान्डर' दुर्गा प्रसाईं आह्वानमा प्रदर्शन भएको छ।
शुक्रबार दिउँसो तीनकुनेमा प्रदर्शनकारीहरूले सुरक्षा घेरा तोडेर बानेश्वरतर्फ बढ्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो।
प्रहरीले सुरूमा लाठीचार्ज, अश्रुग्यास र पछि पानीको फोहोराले प्रहार गरेको हो।
प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढासमेत गरेका छन्।
शुक्रबार प्रदर्शन गर्न राजतन्त्र पक्षधरलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुनेमा कार्यक्रम गर्न समय दिएको थियो। तर कार्यक्रम सुरू नहुँदै भेला भएकाहरूले तीनकुनेबाट बानेश्वरतर्फ बढ्न थालेपछि प्रहरीले बल प्रयोग गरेको हो।
तस्बिरहरू:
-1743150381.jpeg)
-1743150381.jpeg)
-1743150379.jpeg)
-1743150380.jpeg)
-1743150376.jpeg)
-1743150376.jpeg)
-1743150376.jpeg)
-1743150377.jpeg)
-1743150377.jpeg)
-1743150374.jpeg)
-1743150374.jpeg)
-1743150374.jpeg)
-1743150373.jpeg)
-1743150371.jpeg)
-1743150371.jpeg)
-1743150372.jpeg)
-1743150372.jpeg)
-1743150369.jpeg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी