नेपाल ल क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन चैत १९ गते हुने भएको छ।
चैत ५ गते हुनुपर्ने निर्वाचन नेपाल ल क्याम्पसमा अनिश्चित बनेको थियो।
केही समयअघि नेपाल ल क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया अगाडि बढाउन माग गर्दै नेविसंघ रिले अनसनमा बसेको थियो।