बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले काठमाडौंको माइतीघर मण्डलमा बुधबार प्रदर्शन गरेको छ।
नेसपा (नयाँ शक्ति) ले प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्ने एजेडा अघि सार्दै आएको छ।
उनीहरूले राजसंस्थाको भने विरोध गरेका छन्।
'हामी नागरिक हौं, रैती होइनौं' लेखिएका प्ला कार्डसहित नेसपा (नयाँ शक्ति) ले प्रदर्शन गरेको हो।
नेसपा (नयाँ शक्ति) ले मुलुकमा अब राजसंस्था पुन: फर्कन नसक्ने पनि बताएको छ।
तस्बिरहरू:
-1742380437.jpg)
-1742380436.jpg)
-1742380436.jpg)
-1742380436.jpg)
-1742380435.jpg)
-1742380435.jpg)
-1742380434.jpg)
-1742380436.jpg)
-1742380434.jpg)
-1742380434.jpg)
-1742380434.jpg)
-1742380433.jpg)
-1742380432.jpg)
-1742380432.jpg)
-1742380433.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी