समाजवादी मोर्चाको बैठक जारी छ।
नेकपा (एकीकृत समाजवादी)पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा शुक्रबार बिहान मोर्चाको बैठक जारी रहेको नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।
बैठक बिहान साढे ८ बजेदेखि सुरू भएको हो।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति र मोर्चाको आगामी कार्यक्रमबारे छलफल हुने प्रवक्ता सापकोटाले जानकारी दिए।