कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले राष्ट्रवादी, राजावादी, हिन्दुवादी र प्रजातन्त्रवादीहरू शक्तिहरू एकजुट भई 'सर्वपक्षीय आन्दोलन मोर्चा' गठन गर्न अपिल गरेको छ।
तत्काल जनआन्दोलनको घोषणा, कार्यक्रम तयार गर्नसमेत सम्बद्ध सबैमा राप्रपा नेपालले अपिल गरेको हो।
‘अब एक्ला एक्लै आन्दोलन गर्ने मनस्थिति परित्याग गर्न समेत हामी अनुरोध गर्दछौँ,’ अध्यक्ष थापाको भनाइ छ।
पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार पोखराबाट काठमाडौं आउँदा राप्रपा नेपाल र राप्रपालगायतले स्वागत गरेका थिए।
यस्तो छ विज्ञप्ति;
