नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलले दैलेख अध्यक्ष मनोनीत गरेको छ।
तरूण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरूङले बुधबार मिलन विश्वकर्मालाई तरूण दल दैलेख अध्यक्षमा मनोनीत गरेको केन्द्रीय सदस्य दीपेन्द्र पोख्रेलले जानकारी दिए।
विश्वकर्मा महाबु गाउँपालिका वडा नम्बर ६ का हुन्।