नेकपा (एकीकृत समाजवादी) को पदाधिकारी चयनका लागि निर्वाचन भइरहेको छ।
पार्टीको सोमबारबाट जारी केन्द्रीय कमिटी बैठकमा पदाधिकारी र पोलिट्ब्युरो सदस्यका लागि चुनाव भइरहेको हो।
गत असार १६ गतेदेखि २० गतेसम्म चलेको दसौं महाधिवेशनबाट अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भूसाल निर्वाचित भएका थिए।
बाँकी १८ पदका लागि चुनाव भइरहेको हो। वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्वाचित भएका छन्।
६ उपाध्यक्ष, ४ उपमहासचिव र ७ सचिव पदका लागि ६८ जना चुनावी मैदानमा छन्।
दिउँसो २ बजेबाट निर्वाचन हुने भनिए पनि उम्मेदवारी फिर्ताको समय लम्ब्याइएकाले चुनाव सुरू भएको छैन।
तस्बिरहरू:
-1724751466.jpg)
-1724751466.jpg)
-1724751465.jpg)
-1724751465.jpg)
-1724751464.jpg)
-1724751464.jpg)
-1724751465.jpg)
-1724751465.jpg)
-1724751462.jpg)
-1724751463.jpg)
-1724751463.jpg)
-1724751463.jpg)
-1724751461.jpg)
-1724751461.jpg)
-1724751462.jpg)
-1724751462.jpg)
-1724751461.jpg)
-1724751461.jpg)
-1724751460.jpg)
-1724751460.jpg)
-1724751459.jpg)
-1724751459.jpg)
-1724751459.jpg)
-1724751459.jpg)
-1724751457.jpg)
-1724751457.jpg)
-1724751458.jpg)
-1724751458.jpg)