रास्वपाले मुकुल ढकाललाई सोध्यो २४ घन्टे स्पष्टीकरण

बुर्लाकोटीले सोधेको स्पष्टीकरणमा भनिएको छ- पार्टीलाई समाप्त पार्न षड्यन्त्रपूर्ण ढंगले अन्य दलका नेताहरूसँग भेटेको सूचना छ
सेतोपाटी संवाददाता

सेतोपाटी संवाददाता

काठमाडौं, साउन ३०