कांग्रेस सांसद खतिवडाले 'ब्ल्याक आउट' गरेर संसद नचलाऔं भनेपछि प्रतिनिधि सभा बैठक स्थगित

कर्मचारीको आन्दोलनले प्रतिनिधि सभा बैठक प्रभावित, प्रत्यक्ष प्रशारणमा सभामुख देखिए पनि बोलेका सांसद देखिएनन्
सेतोपाटी संवाददाता

सेतोपाटी संवाददाता

काठमाडौं, असार ५