कवाडी व्यवसायीलाई सांसद सिंहले भने- फोहोर काठमाडौं महानगर र बालेनको घरअगाडि थुपारौं (भिडिओ)

'जस्तालाई तस्तै गर्ने हो, मेयर शाहले पनि सडक विभागअगाडि अस्ति भर्खर फोहोर फाल्नु भएको थियो'
सेतोपाटी संवाददाता

सेतोपाटी संवाददाता

काठमाडौं, असार ५